Live on
Your Voice, Your Power
चितवन– डोजर चलाएर भत्काइएको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बार चितवनबासीले ठड्याएसँगै आजबाट धुर्मुस सुन्तली फाउण्डेशनले काम सुचारु गर्ने भएको छ । रंगशाला निर्माणस्थलमा जम्मा भएका स्थानीय, विभिन्न संघसंस्थाका प्रतिनिधि, राजनीतिकर्मी, पेसाकर्मी, सुरक्षाकर्मी, सरकारी कर्मचारी, जनप्रतिनिधिसहितको समूहले बार ठड्याएका हुन् । भत्किएको बार ठड्याइएपछि स्थानीय जनप्रतिनिधिहरुले दोषीलाई कडा कारबाही गर्दै रंगशाला निर्माणका लागि सुरक्षा प्रदान…