समाचार Archives | Page 7889 of 7959 | Khabarhub Khabarhub

नेकपा एकता प्रक्रिया : ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको टुंगो

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकता प्रक्रियाअन्तर्गत ७७ वटै जिल्लाका जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालयको वैठकले ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सचिवालय वैठक सकिएपछि सञ्चारकर्मीसँग बोल्दै प्रवक्ता श्रेष्ठले सबै जिल्लाका अध्यक्ष…