Live on
Your Voice, Your Power
काठमाडौं– आइतबार साँझ आएको हुरीले बारा र पर्सामा निधन भएकामध्ये २५जनाको सनाखत भएको छ । गृहमन्त्रालयले अहिलेसम्म २७ जनाको निधन भएको विवरण प्राप्त भएकोमा २५ जनाको पहिचान खुलेको जनाएको छ । यद्यपि स्थानीय प्रशासनले भने मृतकको संख्या ३२ पुगेको जनाएको छ । गृह मन्त्रालयका अनुसार हावाहुरीबाट ज्यान गुमाउनेमा ४ जना भारतीय नागरिक समेत छन् ।…