Live on
Your Voice, Your Power
काठमाडौं– स्वास्थ्यमा समस्या देखिएपछि ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन विहीबार साँझ अस्पताल भर्ना भएका छन् । मन्त्री पुनलाई साँझ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो । नर्भिकमा अहिले मन्त्री पुनको स्वास्थ्य जाँच र उपचार भइरहेको नर्भिक अस्पतालका प्रेस संयोजक आरपी मैनालीले बताए । उनले खबरहबसँग कुरा गर्दै भने–‘मन्त्रीज्यूको स्थास्थ्य परीक्षणको रिपोर्ट आउँन बाँकी छ,…