Live on
Your Voice, Your Power
काठमाडौं - साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसबाट रुसमा ५ लाख भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एकै दिन ८ हजार ७७९ जनामा संक्रमण देखिएपछि रुसमा ५ लाख २ हजार ४३६ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १७४ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ६ हजार ५३२ पुगेको छ ।…