Live on
Your Voice, Your Power
काठमाडौं - परराष्ट्र मन्त्री डा. बिमला राई पौडेलको पहिलो विदेश भ्रमण श्रीलंकाबाट हुने भएको छ। बेलायती उपनिवेशबाट स्वतन्त्र भएको ७५ औं वर्षगाँठका अवसरमा श्रीलंका सरकारले आयोजना गर्ने विशेष समारोहमा सहभागी हुन लागि पराराष्ट्र मन्त्री पौडेल बिहीबार श्रीलंका जान लागेकी हुन। उनको श्रीलंका भ्रमणलाई मन्त्रिपरिषदको सोमबार बसेको बैठकले स्वीकृत गरेको छ। मंगलबारदेखि कोलम्बोमा सुरु हुने विशेष…