Live on
Your Voice, Your Power
काठमाडौं- ललितपुरमा रहेको एनसेलको टावरमा लक्षित गरी गराइएको बम विष्फोटमा परी घाइते भएका एकजनाको मृत्यु भएको छ । ललितपुरको नख्खु चोकनजिक रहेको एनसेलको टावरमा शुक्रबार राति अज्ञात समूहले बम विष्फोट गराउँदा ३ जना घाइते भएका थिए । गम्भीर अवस्थामा रहेका सिंहप्रसाद गुरुङको भने उपचारका क्रममा मृत्यु भएको छ । उनको मेडिसिटी अस्पताल लगिएको थियो ।…