Live on
Your Voice, Your Power
काठमाडौं– देशका विभिन्न स्थानमा शंकास्पद बस्तु फेला परेका छन् भने दुई स्थानमा सवारी साधनमाथि आगजनी गरिएको छ । त्यस क्रममा एक जना घाइते भएका छन् । मकवानपुर र नवलपुरमा दुईवटा सावारीसाधनमा आगजनी गरिएको छ । हेटौंमा मिनी ट्रकमा आगजनी गरिएको छ । त्रिभुवन राजपथ अन्तर्गत हेटौंडाको चौकिटोलमा ना ७ ख ९४९३ नम्बरको ट्रकमा आगजनी भएको…