Live on
Your Voice, Your Power
नुवाकोट– नुवाकोटको तार्केश्वर गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक दाहालले गाँउपालिका उपाध्यक्ष तारादेवी रिमालले कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । सिफारिस गरेका योजनाक लागि बजेट दिन नमानेको भन्दै तत्कालीन नेकपा एमालेबाट निर्वाचित उपाध्यक्ष रिमालले प्रमुख प्रशासकीय अधिकृत दाहालमाथि कुटपिट र दुर्व्यबहार गरेकाले पक्राउ गरेर कारबाही गर्न मागगर्दै प्रहरीमा किटानी जाहेरी दिइएको हो…