Khabarhub

आफ्ना कारण ४० मिनेट उडान अवरुद्ध भएपछि मन्त्रीले दिइन् राजीनामा

काठमाडौं– २०७५ साल साउन १० गते वर्तमान सरकारका उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादव थाइल्याण्ड जानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । तर विदेश जान हिँडेका उपप्रधानमन्त्री यादवले विमानस्थल जाँदा  पासपोर्ट लान विर्सिए । विमानले उडान भर्नुभन्दा १० मिनेटमात्र पहिला विमानस्थल पुगेका मन्त्री विमानमा चढ्न लाग्दा विमानको ढोका लाग्नै आटेको थियो । तर उपप्रधानमन्त्री…