Live on
Your Voice, Your Power
काठमाडौँ : चर्चित मानिएको काठमाडौँ क्षेत्र नं. १ मा राप्रपाका रवीन्द्र मिश्रले अग्रता कायमै राखेका छन् । झिनो अग्रता राखेका उनले ताजा मपतरिणामअनुसार ३ हजार ५८ मत ल्याएका छन् । यस्तै दोस्रो स्थानमा रहेका कांग्रेसका प्रकाशमान सिंहले २ हजार ८७३ मत ल्याएका छन् । यस्तै एमालेका किरण पौडेलले १ हजार ७३० मत ल्याएका छन् ।…