Live on
Your Voice, Your Power
गण्डकी– गण्डकी प्रदेशका पूर्व भौतिक पू्र्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले अन्याय नै भए पनि आफूले कांग्रेसमा बसेर राजनीति गर्ने बताएका छन् । मंगलबार बर्खास्तीमा परेका खड्काले आज पत्रकार सम्मेलन गरी आफूलाई अन्यायपूर्ण तवरबाट बर्खास्त गरिएको बताए । बर्खास्तीबारे आफूसँग मुख्यमन्त्रीले कुनै सरसल्लाह नगर्नुभएको बताउँदै उहाँले सञ्चारमाध्यमबाट जानकारी पाएको बताए । टिकट…