Live on
Your Voice, Your Power
काठमाडौँ- काठमाडौँ-७ मा एमालेबाट विद्रोह गरी बागी उम्मेदवारी दिएका पूर्व मन्त्री रामवीर मानन्धरले आगामी कुनै पनि निर्वाचन नलड्ने घोषणा गरेका छन् । बिहीबार बालाजुमा पत्रकार सम्मेलन गरी नेता मानन्धरले बाँकी काम पूरा गर्नका लागि यो पटक आफू घण्टी चुनाव चिह्न लिएर उम्मेदवार भएको बताउँदै आगामी दिनमा कुनै पनि निर्वाचन नलड्ने घोषणा गरेका हुन् । काठमाडौँ-७…