बैंक/वित्त Archives | Page 49 of 81 | Khabarhub Khabarhub

‘८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सम्भव छैन’

अहिलेको बजेटको तर्जुमा गर्दा बजेटका आधारभूत कुराहरूमा बनेका नीति र योजनाहरू कति कार्यान्वयन हुन्छन् ? त्यो त थाहा छैन । तर पनि आर्थिक वृद्धिदर ८ प्रतिशतको तर्जुमालाई भेट्टाउन एउटा विशेष किसिमको योजना बनाउनुपर्छ । विगतलाई हेरेर भविष्यमा जाने हुनुपर्छ । नेपालको ३० वर्षको औसत आर्थिक वृद्धि हेर्दा ४ प्रतिशत रहेको छ । एभरेज इन्फ्लेक्सन ६…