एथलेटिक्स Archives | Page 5 of 5 | Khabarhub Khabarhub

चन्द्रकलाको सङ्घर्ष : मोबाइललाई गुरू बनाएर नयाँ कीर्तिमान!

नेपालगञ्ज– सफलता आफैमा जति सहज शब्द छ, त्यति सहज त्यो प्राप्त गर्न छैन् । निकै लामो संघर्ष र मेहनतले मात्रै मानिसलाई सफलता हात पर्छ । त्यो प्राप्तीमा जुनसकै क्षेत्रका व्यक्तिहरुका लागि पनि निकै संघर्षपूर्ण र कठिन हुन्छ । त्यही सफलताका निम्ती मानिसहरुले दृश्य वा अदृश्य व्यक्तिहरुसँग हरेक दिन जसो प्रतिस्पर्धा गरिरहेका हुन्छन् । प्रतिस्पर्धा जोकोहीका…