समाचार Archives | Page 5 of 22 | Khabarhub Khabarhub

साउदीमा अलपत्र १४५ नेपाली भन्छन्- बाथरुमको पानी खान बाध्य छौं !

दोहा– रोजगारीका लागि साउदी अरब पुगेका १४५ नेपाली युवा अलपत्र परेका छन्। सम्झौता अनुसारको काम र तलब नपाएको र आफूलाई एउटा काम भनेर साउदी पठाएको तर यहाँ आएपछि अर्कै काम गर्नु परेको उनीहरुले बताएका छन्। काठमाडौँको सिनामंगलमा रहेको ब्लु ग्यालेक्सी ओभरसीज प्रालीमार्फत ४० दिनअघि इस्टन कन्टक्सन मेनटीनेन्स कम्पनी पुगेका उनीहरु रियाद एक नम्बर सुलाईमा अलपत्र…