स्टोरी Archives | Page 2 of 81 | Khabarhub Khabarhub

दुई वर्षभित्र झापामा सय उद्योग खोल्ने केपी ओलीको योजना अलपत्र 

झापा दमक- १० का जसबहादुर राईको १ बिघा खेतीयोग्य जमिन प्रस्तावित दमक औद्योगिक क्षेत्रका लागि अधिग्रहण भएको करिब ९ वर्ष हुन लागेको छ । अधिग्रहणपछि प्राप्त हुने मुआब्जा रकमबारे राईलाई थाहा छ । तर, उनी मुआब्जा रकम लिन मानिरहेका छैनन् । उनले हालै मात्र प्रस्तावित औद्योगिक क्षेत्रका लागि अधिग्रहण गर्ने चार किल्ला क्षेत्रमा पर्ने आफ्नो…