युद्ध / शान्ति Archives | Page 2 of 16 | Khabarhub Khabarhub

युक्रेनी रासायनिक प्लान्ट पूर्ण रुपमा नियन्त्रणमा लिएको रुसको दाबी

मस्को – रुसी सेनाले अवडिभका कोक र रासायनिक प्लान्ट पूर्ण नियन्त्रणमा लिएको बताएको छ । रक्षा मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै रूसी सेनाले अवडिकाका कोक र रासायनिक प्लान्ट पूर्ण रूपमा नियन्त्रणमा लिएको छ । रुसी सेनाले युक्रेनी सेनाको ७१ औं जेगर र २३ औं मेकानाइज्ड ब्रिगेडका साथै डोनेट्स्कमा रहेको ११६ औँ क्षेत्रीय रक्षा ब्रिगेडको जनशक्ति…