अफ्रिका « Khabarhub

सोमाली सेनाको कारवाहीमा १२ लडाकु मारिए

काठमाडौँ- अफ्रिकी मुलुक सोमालियाको सेनाले मुलुकको मध्य क्षेत्रमा गरेको कारवाहीमा १२ लडाकु मारिएका छन् । शुक्रबार मध्य सोमालियाको हिरान क्षेत्रमा सेनाले गरेको प्रत्याक्रमणमा इस्लामिक लडाकु समूह अल–शबाबका १२ जना लडाकु मारिएका हुन् । सोमाली रक्षा मन्त्रालयका प्रवक्ता अब्दुल्लाही अली अनोदका अनुसार हिरान क्षेत्रको बुर्दार भन्ने स्थानमा रहेको सैन्य शिविरमा आतङ्ककारीहरूले आक्रमण गर्नेबारे सेनाले पूर्वसूचना प्राप्त…