अफ्रिका « Khabarhub

हिंसा बढ्दै जाँदा सुडानीहरु नाइल नदीको पानी पिउन बाध्य

काठमाडौँ- सुडानमा युद्धरत पक्षबीच युद्धविरामको सहमति भएको छ । संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा सुडानी सशस्त्र बल एसएएफ र र्‍यापिड सपोर्ट फोर्सेस आएसएफ ७२ घण्टा युद्धविराम गर्न सहमत भएका हुन् । हिंसा सुरु भएदेखि युद्धग्रस्त राजधानी खार्तुमका बासिन्दालाई घरभित्रै बस्न भनिएको छ । उनीहरू खाना र पानीको चरम अभाव झेलिरहेका छन् । बम विष्फोटले पानी आपूर्तिका…