Live on
Your Voice, Your Power
काठमाडौँ- अफ्रिकी मुलुक मालीको गाओ क्षेत्रमा रहेको टेसिट शहर नजिकै भएको आतङ्कवादी हमलामा ४२ मालियन सैनिकको मृत्यु भएको छ । आतङ्ककारी लडाकुको आक्रमणको जवाफमा सेनाले गरेको प्रत्याक्रमणमा ३९ लडाकु पनि मारिएको माली सरकारले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । भिडन्तमा अरु २२ जना घाइते भएका छन् । माली सरकारले जारी गरेको विज्ञप्तिअनुसार माली, नाइजर…