Live on
Your Voice, Your Power
काठमाडौं- अफ्रिकी मुलुक क्यामरुनमा प्यालेस्टाइनका १९ जना कामदार अपहरणमा परेका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार क्यामरुनको दुर्गम क्षेत्रमा ती कामदार अपहरणमा परेका हुन् । क्यामरुनको सुरक्षा निकायले दिएको जानकारी अनुसार मुलुकको दक्षिण पश्चिमी क्षेत्रमा कार्यरत १९ जना प्यालेस्टाइनी कामदारहरु अपहरणमा परेका हुन् । क्यामरुन विकास संस्थामा कार्यरत उनीहरु अपहरणमा परेका बताइएको हो । क्यामरुनको दक्षिण…