Live on
Your Voice, Your Power
काठमाडौँ- अफ्रिकी मुलुक चाडको उत्तरी क्षेत्रमा रहेको सुन खानीमा कार्यरत कामदारहरू बीचको झडपमा करिब १०० जनाको मृत्यु भएको छ । कामदारबीच भएको झडपमा परी १०० जनाको मृत्यु भएको रक्षामन्त्री जनरल दाउद याया ब्राहिमले सोमबार बताएका छन् । लिबियाको सिमाना नजिकको कोरी बोगौदीमा हिंसा भड्किएर घटनाले ठूलो रूप लिदा करिब १०० जनाको मृत्यु भएको छ भने…