Live on
Your Voice, Your Power
एजेन्सी- सुडानले जातीय तथा जटिल प्रकारका युद्ध अपराधका आरोपितबाहेक युद्धका क्रममा विभिन्न मुद्दा लागेका दशौँ हजार मानिसलाई आम माफी दिने घोषणा गरेको छ । सुडानको सत्ताधारी सार्वभौम परिषद् प्रमुख जनरल अब्देल फताह अल–बुहारनले उक्त आममाफी घोषणा गरिएको पत्रमा हस्ताक्षर गरेका छन् । शान्ति सम्झौताको भावना अनुरूप हजारौँ मुद्दा लागेका व्यक्तिलाई सजाय माफी गरिएको सुडानको राज्य…