अफ्रिका Archives | Page 30 of 44 | Khabarhub Khabarhub

मन्त्रिपरिषद बैठकमा बिरामी परेका आइभरीकोष्टका प्रधानमन्त्री कोलाबालीको निधन

काठमाडौं - मन्त्रीपरिषद् बैठकमा बिरामी परेका आइभरीकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको निधन भएको छ। मन्त्रीपरिषद् बैठकको क्रममा बिरामी परेका ६१ वर्षका कोलाबालीको उपचारका क्रममा अस्पतालमा बुधबार दिउँसो मृत्यु भएको हो । गएको मे २ मा उपचारका लागि फ्रान्स गएका उनी  दुईमहिनापछि गत विहीबार स्वदेश फर्किएका थिए । सत्तारुढ पार्टीले राष्ट्रपति चुनावका उम्मेदवार बनाउने घोषणा गरेका…