Live on
Your Voice, Your Power
काठमाडौं - दक्षिण अफ्रिकामा लकडाउन उल्लंघन हुन नदिन ७० हजारभन्दा बढी सैनिक परिचालन भएका छन् । कोरोना भाइरसको महामारी फैलिन नदिन लागु गरिएको लकडाउन उल्लंघन हुन नदिन ७० हजार भन्दा बढी सैनिकहरु फिल्डमा निस्किएका हुन् । राष्ट्रपति सिरिल रामाफोसाका अनुसार लकडाउन उल्लंघन गर्नेक्रम नरोकिएपछि दक्षिण अफ्रिकामा थप ७० हजार सेना परिचालन गरिएको हो । कोरोना…