अफ्रिका Archives | Page 4 of 46 | Khabarhub Khabarhub

लिबियामा चिनियाँ नागरिकद्वारा सञ्चालित अवैध सुन खानी बन्द

त्रिपोली- लिबियाली अधिकारीहरुले मुलुकको दक्षिणी भेगमा चिनियाँहरुले सञ्चालन गरेको सुन खानी बन्द गरेका छन् । दक्षिणी लिबियाको स्थानीय अधिकारीहरुले विज्ञप्ति जारी गर्दै लिबियाली नागरिकको नेतृत्वमा चिनियाँहरुले सञ्चालन गर्दै आएको अवैध सुन खानी बन्द गरिएको हो । दक्षिणी मरुभूमि क्षेत्रमा सञ्चालित ४ सुन खानीहरु बन्द गरिएको जनाइएको छ । ती खानीको सञ्चालनमा चिनियाँसहित चाडियन र नाइजेरियन नागरिकको…