Live on
Your Voice, Your Power
काठमाडौं- भारतले हिन्द महासागरमा अवस्थित मुलुक सेसेल्सलाई ३.५ टन अत्यावश्यक औषधि सहयोग गरेको छ । भारतले मुटुरोग, मधुमेह, पाचनरोगविरुद्धका औषधिका साथै भिटामिन र अन्य पोषण तत्वहरु सेसेल्सलाई प्रदान गरेको हो । यो सामग्री सेसेल्सका राष्ट्रपति डा. पेट्रिक हेर्मिनीको उपस्थितीमा भारतका उच्च आयुक्त रोहित रतिशले हस्तान्तरण गरेका हुन् । यसबारे सेसेल्समा रहेको भारतीय उच्चायुक्तको कार्यालयले सामाजिक…