Live on
Your Voice, Your Power
जोहनेस्बर्ग- दक्षिण अफ्रिकाको एउटा विशाल प्लाटिनम खानीमा मजदुरहरूलाई सतहमा लैजाँदै गरेको लिफ्ट खस्दा ११ जनाको मृत्यु भएको छ । उक्त लिफ्ट नियन्त्रण बाहिर गएर खसेको र घटनामा अरु ७५ जना घाइते भएको खानी सञ्चालकहरूले मङ्गलबार बताएका छन् । इम्पाला प्लाटिनमले सोमबार जोहानेसबर्गको उत्तरपश्चिममा रस्टेनबर्ग खानीमा ‘विनाशकारी दुर्घटना’ भएको बताएको छ । त्यतिबेला ८० भन्दा बढी…