अफ्रिका « Khabarhub

९२ वर्षे ट्युनिशियाका राष्ट्रपतिको निधन

ट्युनिशिया– अफ्रिकी मुलुक ट्युनिशियाका राष्ट्रपति बेजी सइद एस्सब्सीको ९२ वर्षको उमेरमा निधन भएको छ । बिहीबार उनको निधन भएको ट्युनिशियाको राष्ट्रपति कार्यालयले जनाएको छ । विश्वकै वृद्ध वर्तमान राष्ट्रपतिलाई बुधबार अस्पताल भर्ना गरिएको जनाइए पनि उनको स्वास्थ्यमा कस्तो समस्याका कारण अस्पताल भर्ना गरिएको हो भन्ने स्पष्ट छैन । सन् २०१४ मा भएको निर्वाचनयता उनी त्यहाँको…