अफ्रिका « Khabarhub

त्रिपोलीमा ज्यान गुमाउनेको संख्या २ सय नाघ्यो

लिबिया– लिबियाको राजधानी त्रिपोलीमा पछिल्ला केही दिनयता जारी हिंसाका क्रममा २ सय कटेको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व स्वास्थ्य संगठन डब्लूएचओले जनाएअनुसार त्रिपोलीमा जारी भीडन्तमा ज्यान गुमाउनेको सङ्ख्या २ सय ५ पुगेको हो । भीडन्तमा मारिनेमा १८ सर्वसाधारण रहेको डब्लूएचओले जनाएको छ । पछिल्ला दुई साता यता जारी भीडन्तमा अरु ९ सय १३ जान…