अफ्रिका « Khabarhub

क्यामरुनको भाषा विवाद हिंसात्मक बन्दै, ४ प्रहरी मारिए

यउण्डे– अफ्रिकी मुलुक क्यामरुनमा भएको बम विष्फोटमा कम्तीमा ४ प्रहरीको ज्यान गएको छ । पश्चिम क्यामरुनको अङ्ग्रेजी भाषा बोल्ने क्षेत्रमा भएको विष्फोटमा अरु ६ जना घाइते भएका छन् । अङ्ग्रेजी भाषा बोल्ने क्षेत्रमा बेग्लै राज्यको माग गर्दै युद्धरत समूहले उक्त आक्रमण गराएको क्यामरुन सरकारले जनाएको छ । अधिकांश फ्रेन्च भाषी रहेको मुलुक क्यामरुनमा अङ्ग्रेजी भाषी…