अफ्रिका « Khabarhub

अल्जेरियामा सैनिक विमान दुर्घटना, २ जनाको मृत्यु

एजेन्सी– उत्तर अफ्रिकी मुलुक अल्जेरियामा सैनिक विमान दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । हालै वायुसेनामा भर्ना भएका सैनिकलाई तालिम दिने क्रममा रुसी सुखोई सु २४ विमान दुर्घटना भएको हो । बुधबार अबेर उत्तरी प्रान्त टियारेटमा विमान दुर्घटना भएको अल्जेरियाको रक्षा मन्त्रालयले जनाएको छ । अल्जेरियामा भएको पछिल्लो दुर्घटना गत वर्षको अप्रिलमा राजधानी अल्जिरमा…