अफ्रिका « Khabarhub

मालीमा बन्दुकधारीको आक्रमण, १६ सैनिक मारिए

माली– पश्चिम अफ्रिकी मुलुक मालीमा बन्दुकधारीले सेनाको शिविरमा आक्रमण गर्दा कम्तीमा १६ सैनिकको मृत्यु भएको छ । मालीको मध्य भागमा रहेको मोप्टि क्षेत्रस्थित डिओउरा भन्ने स्थानमा बन्दुकधारीले सैनिक शिविरमा आक्रमण गरेका हुन् । आक्रमणपछि केही समय बन्दुकधारीले त्यस सैनिक शिविर आफ्नो नियन्त्रणमा लिएका थिए । आक्रमणका क्रममा बन्दुकधारीले सेनाका ५ सवारी समेत नष्ट गरेको स्थानीय…