Live on
Your Voice, Your Power
इजिप्ट– इजिप्टको सेनाले मुलुकको सिनाई प्रायद्विपमा गरेको सुरक्षा कारवाहीमा ४६ जना ‘धेरै खतरनाक’ इस्लामिक अतिवादी मारिएका छन् । ‘पछिल्लो समय’ इजिप्तको सेनाले सिनाई प्रायद्विपको उत्तर तथा मध्य क्षेत्रमा गरेको सैनिक कारवाहीमा ४६ जना ‘अति नै खतरनाक’ इस्लामिक अतिवादी मारिएको इजिप्टको सेनाले सोमबार जनाएको हो । यद्यपि सेनाले सैनिक कारवाही गरेको मिति तथा स्थानबारे भने केही…