Live on
Your Voice, Your Power
चीनले अफ्रिकी मुलुक केन्यामा निर्माण गरेको रेलमार्गको सन् २०१७ मा उद्घाटन गरिएको थियो । तर त्यसको दुई वर्षपछि रेलमार्ग विस्तारको काम रोकियो । यससँगै पूर्वी अफ्रिकामा रहेका भूपरिवेष्ठित मुलुकहरुलाई रेलमार्गबाट जोड्ने परियोजना नै धराशायी हुन पुग्यो । यस परियोजनाबाट केन्याले अपेक्षित फाइदा लिन सकेन, बरु ४ अर्ब ७० करोड डलरको ऋणमा डुब्यो । यसमध्ये अधिकांश…