Live on
Your Voice, Your Power
कायरो- इजिप्ट भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘अर्डर अफ द नाइल’ ले सम्मान गरिएको छ । प्रधानमन्त्री मोदीलाई इजिप्टले आफ्नो सर्वोच्च नागरिक सम्मान ‘अर्डर अफ द नाइल’ बाट सम्मान गरेको हो । राष्ट्रपति अब्दुल फताह अल सिसीले प्रधानमन्त्री मोदीलाई सम्मान प्रदान गरेका हुन् । इजिप्टको सर्वोच्च नागरिक सम्मान मानिने अर्डर अफ नाइल विश्व शान्तिका लागि…