अमेरिका / क्यानडा « Khabarhub

अमेरिकामा थप ४२ हजार जनामा कोरोना संक्रमण

काठमाडौं - अमेरिकामा थप ४२ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण भएको छ । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार आइतबार ४२ हजार ९५ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ६४ लाख ३१ हजार १५२ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म ३७ लाख ७००० जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २५ लाख…