Live on
Your Voice, Your Power
काठमाडौं - ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ६१ हजारभन्दा बढी संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ६१ हजार ७९१ जनामा संक्रमण पुष्टि भएपछि अमेरिकामा कोरोना संक्रमितको संख्या ३८ लाख ३१ हजार ८०३ पुगेको छ । यस्तै एकै दिन ७९७ जनाको मृत्यु भएसँगै आइतबार बिहान यो समाचार तयार पार्दासम्म…