अमेरिका / क्यानडा Archives | Page 118 of 173 | Khabarhub Khabarhub

चिनियाँ उच्च राजनीतिज्ञलाई अमेरिकामा प्रतिबन्ध

काठमाडौं - अल्पसंख्यक युगुर मुसलमान समुदायलाई ज्यादती गरेको आरोपमा अमेरिकाले थप चार उच्च चिनियाँ राजनीतिज्ञमाथि प्रतिबन्धको घोषणा गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टीका क्षेत्रीय प्रमुख चेन क्वानगुओसहित चार जनालाई अमेरिकाले प्रतिबन्ध लगाएको हो । चिनियाँ कम्युनिष्ट पार्टीका पोलिट्ब्युरो सदस्यसमेत रहेका चेन अमेरिकाको प्रतिबन्ध खेप्ने चीनका अहिलेसम्मका उच्च अधिकारी हुन् । युगुर मुसलमानको मानव अधिकार हनन…