अमेरिका / क्यानडा « Khabarhub

प्राविधिक गडबडीका कारण अलास्का एयरलायन्सका उडान अवरूद्ध

न्यूयोर्क- अलास्का एयरलाइन्सले अमेरिकी सङ्घीय उड्डयन प्रशासन एफएएले जारी गरेको सुझावअनुसार आफ्ना सबै उडान अर्को सूचना नभएसम्मका लागि रोक्न अनुरोध गरेको छ । एयरलाइन्सले स्थानीय समयअनुसार आइतबार एएफपीसँग सूचना प्रविधिको अवरूद्धताको अनुभव गरिएको र यसले उडान सञ्चालनलाई असर गरिरहेको जनाएको छ । कम्पनीले ‘समस्या समाधान नभएसम्म’ अलास्का र होराइजन एयरको उडानसम्बन्धी सेवा अस्थायीरूपमा रोक्न अनुरोध…