अमेरिका / क्यानडा Archives | Page 137 of 175 | Khabarhub Khabarhub

इडीभी लोटरीको नतिजा मे ५ मा नआउने

काठमाडौं -  सन् २०२१ का लागि गत अक्टोबरमा भरिएको इडीभी लोटरीको नतिजा स्थगित गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । सन् २०२१ का लागि गत अक्टोबर २ देखि नोभेम्बर ५ सम्म इडीभीको आवेदन खुलेको थियो । कोरोना भाइरसको महामारीले विश्व आक्रान्त भइरहँदा संक्रमण न्यूनिकरणका लागि लड्नुपरेकाले तत्काललाई इडीभीको नतिजा स्थगित गरिएको जनाइएको छ । यसअघि…