अमेरिका / क्यानडा « Khabarhub

अमेरिका एक शवगृहको बाहिर ट्रकमै भेटिए दर्जनौ शव

अमेरिका- अमेरिकाको एक शव दाहगृह नजिक दर्जनौ शव फेला परेको छ । न्युयोर्क प्रहरीले ब्रुकलिनमा दर्जनौ शव फेला पारेको हो । ब्रुकलिनको एक फ्युनरल होम बाहिर यु हल ट्रकमा स्टोर गरि राखिएको अवस्थामा ती शवहरु फेला पारेको हो । ती शवहरु ट्रकमा स्टोर गरि राखिएको भएपनि कतिपय रेफ्रिजेरेटरमा समेत थिएनन । शव झण्डै ६० को…