अमेरिका / क्यानडा Archives | Page 147 of 177 | Khabarhub Khabarhub

अमेरिकाले तीन लाखभन्दा बढी मास्क चोरेको जर्मनीको आरोप

काठमाडौं - अमेरिकाले तीन लाख बटाभन्दा बढी मास्क चोरेको जर्मनीले आरोप लगाएको छ । जर्मन लैजान ठिक्क पारिएका तीन लाख बटाभन्दा बढी मास्क अमेरिकातर्फ लगिएपछि जर्मनीले अमेरिकामाथि 'आधुनिक डकैती' को समेत संज्ञा दिएको छ । जर्मन मन्त्री गिजेलले त्यसरी बर्लिन ल्याउन लागिएको मास्कलाई अन्यत्र लगिनु 'आधुनिक डकैती' सरह भएको बताए। उनले ट्रम्प प्रशासनलाई व्यापारका नियम…