Live on
Your Voice, Your Power
वाशिङ्टन - इन्टलिजेन्सको रिपोर्ट भन्दै सार्वजनिक समाचारप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रोश व्यक्त गरेका छन् । अमेरिकाले इरानको आणविक केन्द्रमा गरेको हमलाले पुरै नास नगरेको र केही महिनामा नै संरचना तयार हुने अवस्थामा रहेको समाचार प्रकाशित भएपछि ट्रम्पले आक्रोश व्यक्त गरेका हुन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘गलत समाचार सिएनएन, इतिहासको सबै भन्दा सफल…