Live on
Your Voice, Your Power
एजेन्सी- अमेरिकी शहर व्हाइटहलमा सात महिनाका बालक विलियम चार्ली म्याकमिलन मेयर चुनिएका छन् । सात महिनामै मेयर चुनिएका उनी यति सानै उमेरमा मेयर बन्ने पहिलो व्यक्ति हुन् । मेयर चुनिएलगत्तै उनले व्हाइटहल कम्युनिटी सेन्टरमा शपथ ग्रहण गरेका छन् । सपथग्रहणका क्रममा उनी बुबाआमाको काखमा थिए । उनको शपथ ग्रहण समारोहमा १५० जना उपस्थित थिए ।…