Live on
Your Voice, Your Power
न्यू ह्याम्पसायर– आसन्न राष्ट्रपतीय निर्वाचनका लागि उम्मेद्वार छनौट गर्न डेमोक्र्याटिक पार्टीले न्यू ह्याम्पसायर राज्यमा गरेको प्राइमरी निर्वाचनमा भर्मन्ट राज्यका सिनेटर बर्नी स्याण्डर्स विजयी भएका छन् । अमेरिकी सञ्चारमाध्यमले सार्वजनिक गरेको नतिजाअनुसार स्याण्डर्सले २६ प्रतिशत मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका इण्डियाना राज्य साउथ बेण्ड शहरका पूर्व मेयर पिट बुटेजेजले २४ प्रतिशत मत पाउने…