Live on
Your Voice, Your Power
एजेन्सी– अमेरिकाको ओहायो राज्यमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ९ जनाको ज्यान गएको छ । टेक्सस राज्यको एल पासो शहरमा गोली चल्दा २० जनाको ज्यान गएको केही घण्टा लगत्तै ओहायो राज्यको डेयटन शहरमा बन्दुकधारीले गोली चलाएको हो । बन्दुकधारीले डेयटन शहरको एक बार अगाडी गोली चलाउँदा अरु १६ जना घाइते भएको अधिकारीहरुले जनाएका छन् । आइतबार…