अमेरिका / क्यानडा « Khabarhub

अमेरिकी हिरासतमा रहेका ग्वाटेमालाका एक बालकको मृत्यु

न्यूयोर्क– अमेरिकी सीमा क्षेत्रमा बन्दी बनाइएका ग्वाटेमालाका अढाई वर्षीय एक बालकको मृत्यु भएको छ । अवैधानिक तरिकाले मेक्सिकोको सीमा हुँदै अमेरिका प्रवेश गर्ने क्रममा अघिल्लो महिना अमेरिकाको भन्सार तथा सीमा सुरक्षा प्रहरीबाट मेक्सिकोको सिउडाड हुआरेज तथा अमेरिकाको एल पासो शहरको सीमानजिक पक्राउ परेका ती बालकको उपचारका क्रममा मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । मृत्यु…