अमेरिका / क्यानडा « Khabarhub

तत्कालका लागि ट्रम्पको कर नीति यथावत रहने

वाशिङ्टन - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा भित्रने सामानमा लगाएको करले तत्कालका लागि निरन्तरता पाउने भएको छ। एक दिन अघि व्यापार अदालतले अमेरिकी राष्ट्रपतिले स्वतन्त्रता दिवसको दिनदेखि लागु हुने गरी लगाएको करको निर्णयमा फिर्ता गर्न भनेको थियो। यो निर्णयको विरुद्धमा ट्रम्पले पुनरावेदन गरेका थिए। एक दिन अघि भएको निर्णयमा ट्रम्पले अधिकार क्षेत्र पार गरेको जनाइएको…